Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रेडक्रसको नयाँ ९ सदस्यीय केन्द्रीय तदर्थ समितिमा को-को परे ? (सूचीसहित)

रेडक्रसको नयाँ ९ सदस्यीय केन्द्रीय तदर्थ समितिमा को-को परे ? (सूचीसहित)


  • 2.7K
    Shares

    रेडक्रसको नयाँ ९ सदस्यीय केन्द्रीय तदर्थ समितिमा को-को परे ? (सूचीसहित)
    images

    काठमाडौं । आजको मन्त्रिपरिषद् बैठकले नेपाल रेडक्रस सोसाइटीमा डा. विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।

    भण्डारी रेडक्रसमाथि भइरहेको राजनीतिक हस्तक्षेप, भ्रष्टाचारलगायतका बेथितिविरुद्धको अभियानसहित रेडक्रस सुधारको वकालतमा निरन्तर लागिरहेका युवा हुन् ।

    स्रोतका अनुसार नवगठित तदर्थ समिति यसप्रकार छ-

    १. डा. विशालकुमार भण्डारी, दोलखा – अध्यक्ष

    २. ऋषिरमण खनाल, गोरखा – महामन्त्री

    ३. प्रेमसागर कर्माचार्य, काठमाडौं – कोषाध्यक्ष

    ४. वसन्तकुमार श्रेष्ठ, भोजपुर – सदस्य

    ५. अविस्मी न्यौपाने, दाङ – सदस्य

    ६. पुष्पा दास, तेहथुम – सदस्य

    ७. प्रेम लामा, सिन्धुपाल्चोक – सदस्य

    ८. मोहम्मद आयतुल्ला रहमान, सप्तरी – सदस्य

    ९. मन्जु साउद (बोहरा), कैलाली – सदस्य

    यसअघिको विनोद कुमार शर्माको नेतृत्वको समिति विघटन गर्दै सरकारले भण्डारीको नेतृत्वमा रेडक्रस हाँक्ने नयाा टीम बनाएको हो । शर्माले यसअघि नै राजीनामा दिइसकेका छन् ।

    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - ०५:४४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij