Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

निर्वाचन विधेयकको मस्यौदा सरकारलाई, के-के छन् नयाँ व्यवस्था? (पूर्णपाठ)

निर्वाचन विधेयकको मस्यौदा सरकारलाई, के-के छन् नयाँ व्यवस्था? (पूर्णपाठ)


  • 1.1K
    Shares

    निर्वाचन विधेयकको मस्यौदा सरकारलाई, के-के छन् नयाँ व्यवस्था? (पूर्णपाठ)
    images

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयलाई पठाएको छ । निर्वाचनसम्बन्धी केही कानुनलाई परिमार्जन गरी विधेयक सरकारलाई पठाएको हो ।

    यसअघि सात वटा ऐनलाई एकीकृत गरी आयोगले २०८० असार १८ गते विधेयकको मस्यौदा सरकारलाई पठाए पनि लामो समय गृह मन्त्रालयमा थन्किएको थियो ।   

    भदौमा भएको जनेजी आन्दोलन र संसद् विघटनपछि गृहले पुनः आयोगमा सुझावका लागि फिर्ता पठाएको थियो । मस्यौदामा विदेशमा रहेका नेपालीलाई मताधिकार, विद्युतीय भोटिङ मेसिन र नो भोटलगायतका व्यवस्था समेटिएको छ ।   

     

     

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १५:३५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij