Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

वायुसेवा निगमको सञ्चालक छनोट प्रक्रिया रोक्न सर्वोच्चको आदेश

वायुसेवा निगमको सञ्चालक छनोट प्रक्रिया रोक्न सर्वोच्चको आदेश


  • 967
    Shares

    वायुसेवा निगमको सञ्चालक छनोट प्रक्रिया रोक्न सर्वोच्चको आदेश
    images

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्यहरू छनोट प्रक्रिया अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय, नेपाल वायुसेवा निगमले गठन गरेको छनौट समितिलाई कामकाज अघि नबढाउन भनी अन्तरिम आदेश दिएको हो ।

    प्रतिस्पर्धाबाट छानिएर आफू सूचीमा परेपनि अन्यायपूर्वक छनौट नभएको भन्दै उपेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

     

     

     

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १४:५१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij