Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान

सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान


  • 862
    Shares

    सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
    images

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटीका) को रिक्त उपाध्यक्ष मनोनयन र सदस्य सचिव पदका लागि उपयुक्त उम्मेदवार सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । 

    समितिले स्वीकृत गरेको बैठक तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको हो । यो सूचना प्रथम पटक यही जेठ २१ गते प्रकाशित गरिएको छ ।

    आवेदन दिने म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र निर्धारण गरिएको छ । योग्य आवेदकहरूले शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र आफ्नो आवेदन बुझाउनु पर्नेछ ।

     

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १४:०७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij