Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

इरान युद्धका कारण प्रभावित यात्रुलाई नेपाल एयरलाइन्सले यस्तो छुट गर्ने

इरान युद्धका कारण प्रभावित यात्रुलाई नेपाल एयरलाइन्सले यस्तो छुट गर्ने


  • 3.3K
    Shares

    इरान युद्धका कारण प्रभावित यात्रुलाई नेपाल एयरलाइन्सले यस्तो छुट गर्ने
    images

    काठमाडौं । नेपाल एयरलाइन्सले गत फेब्रुअरी २८ मा सुरु इरान युद्धका कारण यूएई, कतार र साउदी अरेबियामा निश्चित अवधिका लागि लगाइएको क्षेत्रीय हवाई प्रतिबन्धलाई ध्यान दिँदै प्रभावित भएका र उडान रद्द गरिएका यात्रुलाई सुविधा प्रदान गर्ने भएको छ। 

    नेपाल एयरलाइन्सले जारी गरेको सूचनाअनुसार त्यस्ता यात्रुलाई एकपटकको मिति परिवर्तन र नो-सो/रिफन्ड शुल्कमा छुट गरिने भएको हो। 

    यो छुट जुन १५ सम्म लागु हुने एयरलाइन्सले जनाएको छ। 

    यस विषयमा थप बुझ्न नेपाल एयरलाइन्सको प्रधान कार्यालय वा अन्य टिकट बुकिङ कार्यालयमा सम्पर्क गर्न भनिएको छ। 

     

    हेर्नुहोस् सूचना

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १०:५५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij