Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अन्तरधार्मिक शान्ति पार्क

अन्तरधार्मिक शान्ति पार्क


  • 2.0K
    Shares

    अन्तरधार्मिक शान्ति पार्क
    images

    काठमाडौं । मोरङको लेटाङ नगरपालिका–१ मा अवस्थित नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क । धार्मिक सहिष्णुता, मेलमिलाप र सामाजिक एकता कायम राख्ने उद्देश्यका साथ निर्माण गरिएको अन्तरधार्मिक पार्कमा हिन्दू, बौद्ध, किराँत, इसाई र इस्लाम धर्मलाई एउटै स्थानमा समेटिएको छ । तस्बिर  : गोपाल काफ्ले/रासस

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १७:५९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij