Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सुन प्रतितोला ३ लाख ११ हजार रुपैयाँ नाघ्याे

सुन प्रतितोला ३ लाख ११ हजार रुपैयाँ नाघ्याे


  • 2.3K
    Shares

    सुन प्रतितोला ३ लाख ११ हजार रुपैयाँ नाघ्याे
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको भाउ सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन चाँदीको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो।

    आज सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५४ सय ५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - ११:३१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij