Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सांसदहरूमाथि छानबिन गर्न सभामुखले बनाए समिति

सांसदहरूमाथि छानबिन गर्न सभामुखले बनाए समिति


  • 988
    Shares

    सांसदहरूमाथि छानबिन गर्न सभामुखले बनाए समिति
    images

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा अमर्यादित क्रियाकलाप देखाउने सांसदहरूमाथि छानबिन गर्न समिति बनाएका छन् । 

    प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको सभामुख अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा जानकारी दिएका छन् ।

    सभामुख अर्यालले कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर विपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि सभामुख अर्यालले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।  

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - १६:५९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij