Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दैलेखमा दुर्घटना

सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दैलेखमा दुर्घटना


  • 981
    Shares

    सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दैलेखमा दुर्घटना
    images

    काठमाडौं । सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटनामा परेको छ । 

    सोमबार दिउँसो १२ बजेपछि दैलेखको भैरवी गाउँपालिकाको कालगौँडा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सन्तोष रोकायाले बताएका छन् ।

    दुर्घटनामा केही व्यक्तिको घटनास्थलमै मृत्यु भएको बताइएको छ । साथै केही घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको रोकायाले बताएका छन् ।  

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - १३:३९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij