Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सिंहदरबारमा विपक्षी दलको बैठक सुरु

सिंहदरबारमा विपक्षी दलको बैठक सुरु


  • 715
    Shares

    सिंहदरबारमा विपक्षी दलको बैठक सुरु
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु हुन केही समय मात्र बाँकी छँदा सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको महत्त्वपूर्ण बैठक सुरु भएको छ। प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बसेको हो । 

    सभामुख डोलप्रसाद अर्यालले आइतबार राति विपक्षी दलहरूको बेल घेराउबिच प्रतिनिधि सभा नियमावली पारित गरेका थिए । यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । 

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे आह्वान भएको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा पेर गरेको आर्थिक वर्षको आय व्यय विवरण बजेटबारे छलफल गर्ने कार्यसूची रहेको छ ।  

     

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - १२:४७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij