Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अस्पताल भर्ना भएका प्रचण्डको स्वास्थ्य अवस्था स्थिर

अस्पताल भर्ना भएका प्रचण्डको स्वास्थ्य अवस्था स्थिर


  • 1.0K
    Shares

    अस्पताल भर्ना भएका प्रचण्डको स्वास्थ्य अवस्था स्थिर
    images

    काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था स्थिर रहेको उनी भर्ना भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ । आइतबार दिउँसो अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो ।  

    सामान्य निमोनियाको सङ्क्रमण देखिएपछि प्रचण्डलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । 

    उपचारमा प्रचण्डको स्वास्थ्यले सकारात्मक प्रतिक्रिया देखाइरहेको र चिकित्सकहरूको टोलीले निरन्तर निगरानी गरिरहेको अस्पतालले जनाएको छ । दाहालको पूर्ण स्वास्थ्य लाभ सुनिश्चित गर्न सावधानी स्वरूप केही दिन अस्पतालमै रहनुपर्ने जानकारी दिएको छ ।  

    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १६:३२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij