Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

एकैदिन सुनको भाउ २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

एकैदिन सुनको भाउ २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


  • 2.5K
    Shares

    • images
    एकैदिन सुनको भाउ २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन चाँदीको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो।

    योसँगै आज सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३०५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।  

      

    images
    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १०:४७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij