Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रचण्ड अस्वस्थ अस्पतालमा भए भर्ना

प्रचण्ड अस्वस्थ अस्पतालमा भए भर्ना


  • 687
    Shares

    प्रचण्ड अस्वस्थ  अस्पतालमा भए भर्ना
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।

    प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज (शनिबार) बिहान उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

    आचार्यका अनुसार प्रचण्ड तीन दिनदेखि अस्वस्थ छन्। 

    ‘रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण उहाँलाई चिकित्सकहरूले अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छन्। उहाँको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ’, । 

    प्रकाशित मिति :जेठ १६ २०८३ शनिवार - १३:०८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij