Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आगामी वर्षको आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत

आगामी वर्षको आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत


  • 1.4K
    Shares

    आगामी वर्षको आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत
    images

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

    आगामी आर्थिक वर्षको बजेट घोषणामार्फत अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वृद्धिदरको लक्ष्य ७ प्रतिशत रहने अनुमान गरिएको बताएका छन् । 

    चालु आर्थिक वर्ष २०८२\८३ मा भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने तथ्यांक कार्यालयले जनाएको छ । त्यस्तै आगामी आर्थिक वर्षमा मूल्यवृद्धिदर ६ प्रतिशतमुनि कायम गर्ने उनले घोषणा गरेका छन् ।

    सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।  

     

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १८:०६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij