Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड


  • 2.4K
    Shares

    बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड
    images

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

    अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को‌ संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।

    यसमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् विनियोजन गरिएको छ ।  

     

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १७:५०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij