Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संस्कृति तथा पर्यटन क्षेत्रका लागि ७ अर्ब ३४ करोड बजेट

संस्कृति तथा पर्यटन क्षेत्रका लागि ७ अर्ब ३४ करोड बजेट


  • 2.5K
    Shares

    संस्कृति तथा पर्यटन क्षेत्रका लागि ७ अर्ब ३४ करोड बजेट
    images

    काठमाडौं । सरकारले संस्कृति तथा पर्यटन क्षेत्रका लागि  अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । 

    यस्तै नागरिक उड्ययन क्षेत्रका लागि २ अर्ब ९३ करोड बजेट विनियोजन भएको छ । 

    अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त बजेट विनियोजन भएको जानकारी गराएका हुन् ।  

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १७:४१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij