२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । सरकारले सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जाने बताएको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।
साथै उनले अटिजम भएका बालबालिका लक्षितगरी पूर्वाधारयुक्त आवासीय नमुना विद्यालय संचालन गर्ने पनि सरकारले जनाएको छ ।
गिभ वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरमा ल्याउने जनाएको सरकारले सामाजिक सुरक्षातर्फ १२० अर्ब विनियोजन गरेको घोषणा गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij