Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

३१ सरकारी निकाय खारेज गर्ने

३१ सरकारी निकाय खारेज गर्ने


  • 1.3K
    Shares

    ३१ सरकारी निकाय खारेज गर्ने
    images

    काठमाडौं ।सरकारले विभिन्न ३१ निकाय खारेज गर्ने भएको छ । शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएको हो । 

    उनले ३१ निकाय खारेजी, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण तथा १८ निकायको पुनःसंरचना गरिने बता । उनले कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादन कुशल र जवाफदेही हुनेगरी कर्मचारी र सुरक्षा निकायका  कर्मचारीको सेवासुविधा निरन्तर रुपमा वृद्धि हुने प्रवन्ध मिलाइएको समेत बताए  । उनले साधारण खर्चमा मितव्ययिता कायम गरिने समेत बताए ।

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १६:४७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij