Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

प्रधानमन्त्री बालेन्द्र साह संसद बैठकमा सहभागी

प्रधानमन्त्री बालेन्द्र साह संसद बैठकमा सहभागी


  • 1.2K
    Shares

    • images
    प्रधानमन्त्री बालेन्द्र साह संसद बैठकमा सहभागी
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह संसद बैठकमा सहभागी भएका छन् । 

    प्रधानमन्त्री साह आगामी आर्थिक वर्षको बजेट वक्तव्य संघीय संसदको दुवै सदनमा प्रश्तुत हुने भएपछि शुक्रवार बसेको उक्त बैठकमा सहभागी भएका हुन्  । 

    यसअघि विपक्ष दलहरुले संसदमा उपस्थित नभएको भन्दै विरोध गर्दै आएका थिए ।

    images
    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १६:२६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij