Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबीच समायोजन

उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबीच समायोजन


  • 820
    Shares

    उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबीच समायोजन
    images

    काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ । समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने भन्दै दुई दलले पार्टी समायोजन गरेका हुन् ।

    पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन् ।

    सहमति पत्रमा सात बुँदे सहमति पनि उल्लेख छ । दुवै पक्षबीच पूर्ण एकता कामय गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढाइने सहमति दुवै पक्षबीच भएको छ ।




    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १२:२६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij