Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

वनमा लुकाइएका तीन थान भरुवा बन्दुक फेला

वनमा लुकाइएका तीन थान भरुवा बन्दुक फेला


  • 820
    Shares

    वनमा लुकाइएका तीन थान भरुवा बन्दुक फेला
    images

    काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनमा लुकाइछिपाइ राखिएका तीन थान अवैध भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।

    गोप्य सूचनाका आधारमा प्रहरीले वन क्षेत्रमा खोजतलास गर्दा बेवारिसे अवस्थामा बन्दुक भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार फेला परेका बन्दुक कसले र किन त्यहाँ राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - १०:५०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij