Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मानव अधिकार आयोगद्वारा जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक, यस्तो छ पूर्णपाठ

मानव अधिकार आयोगद्वारा जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक, यस्तो छ पूर्णपाठ


  • 1.3K
    Shares

    मानव अधिकार आयोगद्वारा जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक, यस्तो छ पूर्णपाठ
    images

    काठमाडौं ।  जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन समार्वजनिक भएको छ । उक्त प्रतिवेदन बुधबार सार्वजनिक गरिएको हो।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न आयोगले समिति गठन गरेको थियो ।

     राष्ट्रिय मानव अधिकार आयोगले  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको ठहर  गरेको छ ।

    संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रतामाथि नै आघात पुग्ने गरी विभिन्न सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको विषयलाई लिएर सुरु भएको आन्दोलन हिंसात्मक भई सुरक्षाकर्मीको गोली लागी १९ जनाको मृत्यु भएको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।

     

     

    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - १६:२८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij