२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । विपक्षी दलले कोशी प्रदेश सभाको बैठक अवरूद्ध गरेका छन्।
नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियामा संशोधन गर्ने समय नदिएको भन्दै बुधबार विपक्षी दलले प्रदेश सभा बैठक अवरुद्ध गरेका हुन्। जसका कारण सरकारले ल्याउने भनेको बजेटको सिद्धान्त र प्राथमिकताको कार्यसूची अवरूद्ध भएको छ ।
विरोधमा क्रममा नेकपाका सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राई रोष्टममा पुगेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij