Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रवि लामिछाने

तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रवि लामिछाने


  • 1.1K
    Shares

    तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रवि लामिछाने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा तारेख बुझ्न पुगेका छन् । 

    लामिछानेले आज स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफू विरुद्धको मुद्दामा तारेख बुझेको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिएका छन् । 

    अब उनको अर्को तारेख असार ११ गतेका लागि तोकिएको छ । स्वर्णलक्ष्मीको मुद्दामा लामिछाने ६० लाख धरौटीमा रिहा भएका थिए ।

    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - १२:२७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij