Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सांसद खरेलको ‘विपक्षीले तमासा देखाए’ भन्ने शब्द हटाउन माग

सांसद खरेलको ‘विपक्षीले तमासा देखाए’ भन्ने शब्द हटाउन माग


  • 771
    Shares

    सांसद खरेलको ‘विपक्षीले तमासा देखाए’ भन्ने शब्द हटाउन माग
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले मङ्गलबार प्रतिनिधि सभा बैठकमा राखेको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिएको छ । 

    धारणा राख्ने क्रममा बोलेको ‘विपक्षीले तमासा देखाएको’ भन्ने शब्द प्रतिनिधि सभाको रेकर्डबाट हटाउन माग गरिएको हो । 

    नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले खरेलले बोलेका शब्द अपमानजनकका साथै सार्वजनिक शिष्टाचारमा खलल पुर्‍याउने खालको भएकाले हटाउन माग गरेका हुन्।  

     

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १७:१२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij