२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सभामुख डोलप्रसाद अर्याल विपक्षी दलहरूलाई पेलेरै अगाडि बढेका छन् ।
मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू उठेर विरोध गरिरहँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेस पौडेललाई पर्यटन विधेयक २०८२ पेस गर्न दिएका हुन्।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको संसद्मा खोजी गरिरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij