Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आरेन राईको प्रश्न– जीबी राई कहिले पक्राउ पर्छन् ?

आरेन राईको प्रश्न– जीबी राई कहिले पक्राउ पर्छन् ?


  • 729
    Shares

    आरेन राईको प्रश्न– जीबी राई कहिले पक्राउ पर्छन् ?
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीवी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद राईले सहकारीका ठगीमा परेकाहरूलाई राहत दिनुपर्ने तर त्यो राहत सरकारी ढुकुटीबाट दिन नपाइने बताएका छन् । 

    उनले बादर आतङ्कको अन्त्य कहिले हुन्छ ? सरकार संसदप्रति कहिले उत्तरदायी हुन्छ भन्ने प्रश्न पनि गरेका छन् ।

     

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १२:४०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij