Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ललितपुरको लगनखेलबाट नक्कली नोटसहित एक युवक पक्राउ

ललितपुरको लगनखेलबाट नक्कली नोटसहित एक युवक पक्राउ


  • 1.1K
    Shares

    ललितपुरको लगनखेलबाट नक्कली नोटसहित एक युवक पक्राउ
    images

    काठमाडौं । ललितपुर महानरपालिका-१२ लगनखेल बसपार्क नजिकै नक्कली नोटको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका-१५ घर भएका १९ वर्षीय सुरज राई रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार उनीबाट ५ सय दरका ८ थान नक्कली नोट बरामद भएको छ ।

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १६:४९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij