Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन

बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन


  • 792
    Shares

    बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन
    images

    काठमाडौं । नेपाल भ्रमणमा रहेकी बेलायतकी इन्डो-प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले पशुपति मन्दिरको दर्शन गरेकी छन् । 

    राज्यमन्त्री मल्होत्रालाई आइतबार बिहान पशुपति मन्दिरमा दर्शन गरेकी हुन् । मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नेपाल आएकी हुन् ।

    भ्रमणका क्रममा उनले मन्त्रीहरूसँग भेटघाट गर्नुका साथै लुम्बिनी र कपिलवस्तुको पनि भ्रमण गरेकी छन् । 

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १२:४६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij