Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विरोधकैबीच पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक, मंगलबारसम्मका लागि बैठक स्थगित

विरोधकैबीच पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक, मंगलबारसम्मका लागि बैठक स्थगित


  • 862
    Shares

    विरोधकैबीच पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक,  मंगलबारसम्मका लागि बैठक स्थगित
    images

    काठमाडौं । ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ विपक्षीहरूको रोष्टममा नाराबाजीबिच प्रतिनिधिसभाबाट पारित भएको छ । 

    प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले सो विधेयक माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

    दफावार छलफलपछि अर्थमन्त्री वाग्लेले  विधेयक पारित गरियोस् भन्दै पेस गरेपछि सत्ता पक्षका सांसदको बहुमतले पारित भएको हो । विधेयकमा दफावार छलफल र पारित गर्ने प्रक्रियामा विपक्षी सांसदहरू सहभागी भएनन् ।

    प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षीको नाराबाजी सदन चलाएका सभामुखले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन्।

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १८:००:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij