Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज नेपालमा कुन उमेर समूहका कति कोरोना संक्रमित थपिए ?

आज नेपालमा कुन उमेर समूहका कति कोरोना संक्रमित थपिए ?


  • 6.7K
    Shares

    • images
    आज नेपालमा कुन उमेर समूहका कति कोरोना संक्रमित थपिए ?

    काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ‍२१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१-३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ८७० जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

    ०-१० वर्ष – ११०

    ११-२० वर्ष – ३२६

    २१- ३० वर्ष – ८७०

    ३१-४० वर्ष – ८४३

    ४१-५० वर्ष – ६३८

    ५१-६० वर्ष – ४७०

    ६१-७० वर्ष – २६२

    ७१-८० वर्ष – १२६

    ८० वर्षभन्दा माथि – ४६

    अज्ञात – ११

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - २०:१५:२० बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij