Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

हिमालयन बैंकको शेयर बिक्रीमा

हिमालयन बैंकको शेयर बिक्रीमा


  • 1.3K
    Shares

    हिमालयन बैंकको शेयर बिक्रीमा

    काठमाडौं । हिमालयन बैंकले संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको ८ लाख ३८ हजार १४९.६३ कित्ता शेयर बिक्रीमा राखिएको हो। 

    हाललाई यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको कानुन विभागमा आवेदन दिनुपर्नेछ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।  

     

    images
    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १२:०८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij