Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रतिनिधिसभामा विपक्षी दलको अवरोध

प्रतिनिधिसभामा विपक्षी दलको अवरोध


  • 925
    Shares

    प्रतिनिधिसभामा विपक्षी दलको अवरोध
    images

    काठमाडौं । प्रतिनिधि सभाको जारी बैठकमा विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन् ।

    गृह, रक्षा र विज्ञान प्रविधि तथा नवपर्वतन मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीले प्रतिनिधि सभा निर्वाचनसम्बन्धी अध्यादेश पेस गर्न लागेपछि विपक्षी दलहरू उठेर विरोध गरेका हुन् ।

    प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । 

    उनीहरूले उठेर विरोध विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद ऐन महरलाई एक मिनेटको समय दिए । त्यो एक मिनेट समय नपुग्ने भन्दै नबोल्ने बताएका छन् । 

     

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १४:३६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij