२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार २०५ संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६९ जनालाई संक्रमण पुष्टि भएको छ भने १०९ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख ८ हजार ८९७ जना संक्रमित आइसोलेसनमा छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij