Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुकुमबासीलाई १५ हजार दिने सरकारी निर्णयमा सांसद बरालको प्रश्न: 'दिनको १०० ले एक छाक टर्छ ?'

सुकुमबासीलाई १५ हजार दिने सरकारी निर्णयमा सांसद बरालको प्रश्न: 'दिनको १०० ले एक छाक टर्छ ?'

  • 869
    Shares

    सुकुमबासीलाई १५ हजार दिने सरकारी निर्णयमा सांसद बरालको प्रश्न: 'दिनको १०० ले एक छाक टर्छ ?'
    images

    काठमाडौं । विना तयारी भरपर्दो व्यवस्था नगरी सुकुमबासीका बसिरहेका बास भत्काएर मासिक १५ हजार ३ महिनालाई दिने निर्णय अमानवीय रहेको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ । एमाले सांसद गुरु बरालले प्रतिनिधिसभाबैठकमा यो विषय उठाएका हुन् । 

    बसिरहेको स्थानबाट उठाएपछि स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने सरकारले अस्थायी बसोबासको लागि भन्दै २५ हजार दिने निर्णय गर्नु अमानवीय रहेको सांसद बरालले बताएका छन् । 

    उनले ५ जना सदस्य भएको परिवारलाई जेठ, असार र साउन ३ महिनाका लागि १५००० दिने निर्णयले एक जनालाई दिनको १०० रुपैयाँ हुने बताएका छन् । सँगै उनले १०० रुपैयाँले एक दिनलाई पुग्छ कि पुग्दैन भनेर प्रश्न गरेका छन् ।

    प्रकाशित मिति :जेठ ६ २०८३ बुधवार - १२:०७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij