Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सशस्त्र प्रहरीका १५ इन्स्पेक्टर डीएसपी बन्दै, को-को परे सूचीमा ?

सशस्त्र प्रहरीका १५ इन्स्पेक्टर डीएसपी बन्दै, को-को परे सूचीमा ?

  • 834
    Shares

    सशस्त्र प्रहरीका १५ इन्स्पेक्टर डीएसपी बन्दै, को-को परे सूचीमा ?
    images

    काठमाडौं । सशस्त्र प्रहरी बलका १५ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

    बुधबार बसेको बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरेको हो । बढुवामा चित्त नबुझ्ने उम्मेदवारले एक साताभित्र उजुरी हाल्ने व्यवस्था छ ।

    सिफारिस सूचीअनुसार पहिलो नम्बरमा विदुर ढकाल छन् । दोस्रोमा धोज विक्रम शाही छन् । 

    b1.jpg

    प्रकाशित मिति :जेठ ६ २०८३ बुधवार - ११:५०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij