Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाली सेनाले आउँदो वर्ष ५० अर्ब ९० करोड ७० लाख बजेट पाउने

नेपाली सेनाले आउँदो वर्ष ५० अर्ब ९० करोड ७० लाख बजेट पाउने

  • 5.9K
    Shares

    • images
    नेपाली सेनाले आउँदो वर्ष ५० अर्ब ९० करोड ७० लाख बजेट पाउने

    काठमाडौं। सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९मा नेपाली सेनालाई ५० अर्ब ९० करोड ७० लाख रुपैयाँ बजेट उपलब्ध गर्ने भएको छ ।

    सरकारले शनिबार ल्याएको बजेटमा सेनालाई सो रकम छुट्टयाइएको हो। चालु आर्थिक वर्ष २०७७र७८ मा सेनाको खर्च ५२ अर्ब ७३ करोड ७० लाख रुपैयाँ रहने छ। आर्थिक वर्ष २०७६र७७मा सेनाको वार्षिक बजेट ५० अर्ब १२ करोड ६ लाख रुपैयाँ रहेको थियो।

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - १७:१५:०५ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij