२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ ।
वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सो बजेट छुट्याइएको हो ।
प्रदेश र स्थानीय तह अनुसार कति छ बजेट ?
सूची हेर्नको लागि तल दिइएको लिंक मा क्लिक गर्नुहोस्
https://drive.google.com/file/d/1X42sDA2TqvUh8_fF1V5X3VPbG1fBJlHk/view
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij