Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

कामिरिता शेर्पा ३२ औँ पटक सगरमाथा शिखरमा

कामिरिता शेर्पा ३२ औँ पटक सगरमाथा शिखरमा


  • 792
    Shares

    कामिरिता शेर्पा ३२ औँ पटक सगरमाथा शिखरमा
    images

    काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

    ५६ वर्षीय शेर्पाले आज बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन् । सेभेन समिट ट्रेक्सले उनले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेको जानकारी  दिएको छ ।

    शेर्पा‘एभरेष्ट म्यान’को उपनामले चिनिन्छन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान शेर्पाकै नाममा रहेको छ ।

     

    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - १२:१२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij