Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?


  • 9.5K
    Shares

    सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ । साताको पहिलो दिन आज (आइतवार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । 

    यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो कारोबारको दिन शुक्रवार छापावाल सुन प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    आइतवार तेजाबी सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - ११:४५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij