Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आयल निगम कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजीनामा

आयल निगम कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजीनामा


  • 1.9K
    Shares

    आयल निगम कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजीनामा
    images

    काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् ।

    भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा आएको पुष्टि गरेका छन् ।

    सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।

     

    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - १७:३४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij