Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार

हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार


  • 414
    Shares

    हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार

    काठमाडौं । नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठक बहिस्कार गरेका छन् । 

    प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेपछि उठेर राजीनामा मागेका थिए । तर, सभामुखले प्रमुख प्रतिपक्षीलाई बेल्न समय दिएसँगै उनी उठेर हिँडेका हुन् ।

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - १३:२१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij