Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल, तत्कालका लागि आर्थिक संकलन रोकियो

उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल, तत्कालका लागि आर्थिक संकलन रोकियो


  • 6.8K
    Shares

    • images
    उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल, तत्कालका लागि आर्थिक संकलन रोकियो

    विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्जल थापाको स्वास्थ्य अवस्था जटिल बनेको छ।

    विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेका अनुसार बिहानदेखि थापाको स्वास्थ्य जटिल रहेको छ। कोरोना संक्रमणपछि उनी मेडीसिटी अस्पतालमा उपचाररत छन्।

    अन्य स्वास्थ्य अवस्थाको बारेमा परिवारको आग्रह अनुरूप योभन्दा बढी सार्वजनिक गर्न असमर्थ रहेको उनले सामाजिक संजाल फेसवुकमा लेखेका छन्।

    उनको उपचारका लागि विगत २४ घण्टामा रु ५० लाखभन्दा बढी सहयोग प्राप्त भएको छ। हालको लागि आर्थिक सङ्कलन बन्द गरिएको उनले बताए।

    प्रकाशित मिति :जेठ १५ २०७८ शनिवार - २२:१६:३७ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij