Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

रमेश प्रसाईंको प्रश्न: ओली र लेखकविरुद्ध मुद्दा चलाउन केले रोक्यो ?

रमेश प्रसाईंको प्रश्न: ओली र लेखकविरुद्ध मुद्दा चलाउन केले रोक्यो ?


  • 358
    Shares

    रमेश प्रसाईंको प्रश्न: ओली र लेखकविरुद्ध मुद्दा चलाउन केले रोक्यो ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रमेश प्रसाईंले जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका केपी ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध अदालतमा मुद्दा नचालएकोमा सरकारको आलोचना गरेका छन् । मंगलबार संसद्को शून्य समयमा बोल्दै प्रसाईंले मुद्दा चलाउन ढिलाइ भएकोमा आलोचना गरेका हुन् ।

    सरकारप्रति प्रसाईंको प्रश्न, ‘सहिदप्रतिको श्रद्धाञ्जली मैले मुखले औपचारिकता निभाएर होइन, मेरो प्रतिनिधित्व गर्ने सरकारको व्यवहारबाट पुष्टि हुनुपर्छ । जेनजी आन्दोलनका नरसंहारका अभियुक्तद्वय तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन आजसम्म सरकारलाई कसले अड्कायो ? प्रमाण पुगेन कि प्राथमिकतामा परेन? ’, ।

    विभिन्न आन्दोलनपछि गठन भएका मल्लिक आयोग, रायमाझी आयोगको प्रतिवेदन दराजमा थन्काइएको र लाल आयोगका प्रतिवेदन कार्यान्वयन नगरेर हरेक आन्दोलनका सहिदमाथि अन्याय भएको उनको भनाइ छ ।   

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १४:२२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij