Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

उपत्यकामा आज ११ सय ७१ जनामा कोरोना पुष्टि

उपत्यकामा आज ११ सय ७१ जनामा कोरोना पुष्टि


  • 4.6K
    Shares

    • images
    उपत्यकामा आज ११ सय ७१ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा आज ११ सय ७१ जनामा कोरोना पुष्टि भएको छ ।

    काठमाडौमा ८६७, भक्तपुरमा १०५, ललितपुरमा १९९ गरी ११ सय ७१जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४८७ जनालाई संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११६ संक्रमितको मृत्यु भएको छ । ६ हजार ८० जना निको भएका मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १५ २०७८ शनिवार - १७:३०:०३ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij