Logo

२०८३ बैशाख २८ गते सोमवार

२०८३ बैशाख २८ गते सोमवार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • 659
    Shares

    सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    आइतबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ३०० रुपैयाँ कायम थियो ।

    images
    प्रकाशित मिति :बैशाख २८ २०८३ सोमवार - १२:०३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij