Logo

२०८३ बैशाख २८ गते सोमवार

२०८३ बैशाख २८ गते सोमवार

आज कुन तरकारी र फलफूलको भाउ कति ? हेर्नुस् मूल्यसूची

आज कुन तरकारी र फलफूलको भाउ कति ? हेर्नुस् मूल्यसूची


  • 575
    Shares

    आज कुन तरकारी र फलफूलको भाउ कति ? हेर्नुस् मूल्यसूची

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज लोकल सानो गोलभेँडाको भाउ प्रतिकेजी ६५ रुपैयाँ ८८ पैसा, भारतीय सानो गोलभेँडाको भाउ प्रतिकेजी ५५ रुपैयाँ, तराई सानो गोलभेँडा ५६ रुपैयाँ २५ पैसा, रातो आलु (भारतीय)को मूल्य २३ रुपैयाँ ३३ पैसा, लोकल बन्दा ३० रुपैयाँ, लाम्चो भन्टा ५२ रुपैयाँ र डल्लो भन्टा प्रतिकेजी ६७ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    यसैगरी, तने बोडीको भाउ प्रतिकेजी १०६ रुपैयाँ ६७ पैसा, भटमासकोशा १५३ रुपैयाँ ७५ पैसा, तितो करेला ६० रुपैयाँ, चिचिण्डो ४५ रुपैयाँ, घिरौला ८६ रुपैयाँ, झिगुनी ८५ रुपैयाँ, भिण्डी ६९ रुपैयाँ १७ पैसा, पिंडालू ४७ रुपैयाँ ५० पैसा, ब्रोकाउली १२८ रुपैयाँ, जिरीको साग १२५ रुपैयाँ, लोकल काक्रो ७० रुपैयाँ, अदुवा १३० रुपैयाँ, हरियो लसुन १९० रुपैयाँ, हरियो धनियाँ ६६ रुपैयाँ ६७ पैसा र सुकेको चाइनिज लसुन १८८ रुपैयाँ ७५ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

     

    images
    प्रकाशित मिति :बैशाख २८ २०८३ सोमवार - ०८:१०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij