Logo

२०८३ बैशाख २६ गते शनिवार

२०८३ बैशाख २६ गते शनिवार

हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची


  • 267
    Shares

    हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ‍(शनिबार)  का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

    कालीमाटीमा कुरिलोको भाउ किलोमा एकसय रुपैयाँ घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ६२, रातो आलु २५, भारतीय आलु २४, भारतीय सुकेको प्याज ३९, तराईको गाँजर ३०, लोकल बन्दा ३०, स्थानीय काउली ५५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, हाइब्रिड मुला २५ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि तनेबोडी ११५, लौका ५५, घिरौँला ६५, लोकल परबल ८५, हरियो डल्ले फर्सी ४०, पाकेको फर्सी ५५, कन्य च्याउ २४०, डल्ले च्याउ ४२५, कुरिलो ३५०, न्यूरो १००, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो छ।

    कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ५७, रातो आलु २५, भारतीय आलु २२, भारतीय सुकेको प्याज ३९, तराईको गाँजर ३०, लोकल बन्दा ३०, स्थानीय काउली ५५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, हाइब्रिड मुला २५ रुपैयाँ प्रतिकिलो थियो।

    त्यसैगरि तनेबोडी ११५, लौका ५५, घिरौँला ७५, लोकल परबल ८५, हरियो डल्ले फर्सी ४०, पाकेको फर्सी ५५, कन्य च्याउ २४०, डल्ले च्याउ ४२५, कुरिलो ४५०, न्यूरो ९०, ब्रोकाउली १०० रुपैयाँ प्रतिकिलो थियो।

    हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

     

    images
    प्रकाशित मिति :बैशाख २६ २०८३ शनिवार - ०८:२०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij