Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

विशिष्टहरूको उपचार खर्चविरुद्ध सर्वोच्चमा रिट: पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरू तानिए

विशिष्टहरूको उपचार खर्चविरुद्ध सर्वोच्चमा रिट: पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरू तानिए


  • 631
    Shares

    विशिष्टहरूको उपचार खर्चविरुद्ध सर्वोच्चमा रिट: पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरू तानिए

    काठमाडौं । पूर्वराष्ट्रपति डा‍. रामवरण यादव लगायत पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 

    सरोज न्यौपानेले बिहीबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाएर रिट दायर गरिएको छ ।

    विदेशमा उपचार गरेको खर्च राज्यले व्यहोर्ने कार्यविधि नभएको अवस्थामा मन्त्रिपरिषद्को निर्णयबाट उनीहरुले उपचार खर्च पाएका थिए । उक्त रिटको पसी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

     

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १२:५३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij