Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

कांग्रेस संस्थापन इतर समूहले बोलायो बागमती प्रदेशस्तरीय भेला

कांग्रेस संस्थापन इतर समूहले बोलायो बागमती प्रदेशस्तरीय भेला


  • 330
    Shares

    कांग्रेस संस्थापन इतर समूहले बोलायो बागमती प्रदेशस्तरीय भेला

    काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर पक्षले बागमती प्रदेशस्तरीय भेला बेलाएको छ।

     नेता प्रकाशमान सिंह निवासको चाक्सीबारीमा बुधबार भएको छलफलले यही वैशाख ३० गते काठमाडौँमा बागमती प्रदेस्तरीय अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो। पार्टीलाई एकताबद्ध बनाउन प्रदेशस्तरीय भेला गर्न लागिएको जनाएको छ। 

    पूर्णबहादुर खड्का समूहका शीर्ष नेताको बैठकले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र जरा अभियान अवज्ञा गर्ने प्रदेशगत जिम्मेवारी तोकेको थियो। नेता सिंह र महतलाई बागमती प्रदेशको जिम्मेवारी दिइएको छ। भेलाले क्रियाशील सदस्यता अद्यावधिक र जरा अभियान अवज्ञाका लागि रणनीति बताउने भएको छ।   

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १२:४४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij